लुम्ले स्थित “भुमे टोल” को आर्थिक वर्ष २०७९/८० को लागि विभिन्न क्षेत्र र शिर्षकमा बजेट माग छलफल

आज वर्तमान वडा सदस्य श्री देवी वि.क कोअदक्ष्यतामा माझखोला देखी घोतानेटोल, लामिछाने टोल, उपल्लो आरन,ढारस्वारा, झरस्वारा, पैँयु बोट, डिलाघर र गामा सम्म समेटिने” लुम्ले भूमे ” टोलको आर्थिक वर्ष२०७९/८० को लागि विकास निर्माणतथा मर्मत संहार, आधुनिक कृषि,पर्यटन तथा खाने पानी, ढल निकासतथा फोहोर व्यवस्थापन गरी …