कविता गाउँ लुम्लेको नव निर्वाचित दोस्रो कार्य समितिको दोस्रो बैठक सु-सम्पन्न।

आज मिती २०८० मंसिर २६ गतेका
दिन अध्यक्ष  श्री भरत देवकोटाको अध्यक्षतामा
केहि शिर्षकहरूमा संस्थाको नितिगत रूपले
छलफल गरी २०८० पौष २० गते परेको कविता
गाउँ लुम्लेका प्रणेता तथा सर्जक श्री स्व. विनोद
गौचनको १०औँ स्मृति दिवसको अवसरमा
अन्नपूर्ण गाउँपालिका वडा नं ६ र ७मा अवस्थित
मा.वि, नि.मा.वि र प्रा.वि गरी तीनै तहका प्रत्यक
         विद्यालयका विद्यार्थीको संलग्नता हुने गरी
कविता प्रतियोगिता गर्ने मुख्य निर्णय गरियो।

Explore Lumle
नेपालको सबै भन्दा बढी पानी पर्ने ठाउँ।

Aaroma Homes 🏡 2023

Saving the footprints 👣 of our ancestors ..

aasukabi34@gmail.com
aaromahomes2021@gmail.com
what’s app -9814130871
www.aaromahome.com

You may like.

Leave a Reply

Your email address will not be published. Required fields are marked *