कविता गाउँ लुम्लेको नव निर्वाचित दोस्रो कार्य समितिको दोस्रो बैठक सु-सम्पन्न।

आज मिती २०८० मंसिर २६ गतेका दिन अध्यक्ष  श्री भरत देवकोटाको अध्यक्षतामा केहि शिर्षकहरूमा संस्थाको नितिगत रूपले छलफल गरी २०८० पौष २० गते परेको कविता गाउँ लुम्लेका प्रणेता तथा सर्जक श्री स्व. विनोद गौचनको १०औँ स्मृति दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका वडा नं ६ र ७मा …