A traditional way of making खिउनी (Khiuni), for breakfast in Gurung community of Nepal….

खाने होइन त झिलिङगे, खिउनी ? गाउँ घर तिर गुरुङ् समुदायमा घरमा पाहुना आउँदा सम्मान सहित खाजा दिने चलन यथावत नै छ। खाजाको लागि सबभन्दा छिटो छरितो मिठो र हेर्दा राम्रो यही परम्परगत शैलीबाट बनाएको खिउनी (झिलिङ्गे) नै हो! पकाएको भातबाट र चामलको पिठो बाट …